इन्डोनेसियामा ५.७ म्याग्निच्युडको भूकम्प जाँदा सयभन्दा बढी घर क्षतिग्रस्त
काठमाडौं । शुक्रबार इन्डोनेसियाको सुमात्रा टापु नजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट एक सयभन्दा बढी घर क्षतिग्रस्त भएको र कुनै हताहत भएको खबर छैन । युएसजिएसका अनुसार भूकम्प स्थानीय समय बिहान २ः५२