प्रधानमन्त्री ओली र स्पेनका समकक्षी साञ्चेजबिच भेटवार्ता, नेपालमा दूतावास खोल्न आग्रह
सेभिल्ला (स्पेन) । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आइतबार द्विपक्षीय भेटवार्ता भएको छ। स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध