पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा परी सातजनाको मृत्यु
काठमाडौं । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण भएको एक दिनपछि भएको गोली हानाहानमा सो घटना भएको हो । वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणपछि हिंसा बढ्दै गएपछि एक