थाइल्याण्डको आतिशबाजी कारखानामा विस्फोट हुँदा नौजनाको मृत्यु
काठमाडौँ । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो । अहिलेको अवस्था हेर्दा