भारी वर्षाले बेइजिङमा ३८ जनाको मृत्यु, १२ लाख ९० हजार प्रभावित
बेइजिङ । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मंगलबार साँझसम्म ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको