भारतमा सुरक्षा घेराभित्रै पूर्वसांसद अतीक अहमद र उनका भाइको हत्या
काठमाडौं । भारत उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेश प्रहरीले पूर्वसांसद अतीक र उनका भाइको हत्या भएको पुष्टि गरेको छ । बयानका लागि प्रयागराज ल्याइएका दुवैको मेडिकल जाँच