म्यान्मारमा मोचा आँधीमा परी ८१ जनाको मृत्यु, एक सय बढी बेपत्ता
नेपिट । म्यान्मारमा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसंख्यक रोहिगिंया मुसलमानको बसोवासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीले बताएका छन् । राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित