भारी वर्षा र पहिरोले सिक्किममा सय बढी घरमा क्षति
काठमाडौँ । सिक्किममा भारी वर्षा र पहिरोका कारण मानिसहरू ठूलो समस्यामा परेका छन्। भारी वर्षाका कारण पश्चिम सिक्किम जिल्लामा पहिरोमा परी सयभन्दा बढी घरमा क्षति पुगेको छ । अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । साथै, अविरल वर्षाले राज्यका पूर्वाधार