सान फ्रान्सिस्कोको भारतीय वाणिज्य दूतावासमा भएको आगजनीको कडा निन्दा
काठमाडौँ । अमेरिकाले आइतबार (जुलाई २) सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमा खालिस्तान समर्थकहरूले गरेको आगजनीको प्रयासको कडा निन्दा गरेको छ । अमेरिकाको स्थानीय च्यानल दया टिभीले रिपोर्ट गरेको छ कि खालिस्तानी कट्टरपन्थीहरूले भारतीय कन्सुलेटमा बिहान १:३० र २:३० बीचमा आगजनी