डब्लुडब्लूईका संस्थापकले यौन उत्पीडनको आरोपपछि दिए राजीनामा
न्युयोर्क । डब्लुडब्लूईका संस्थापक भिन्स म्याकमोहनले यौन उत्पीडनको आरोप पछि राजीनामा दिएका छन । म्याकमोहन माथी यौन उत्पीडन, बेचबिखन र शारीरिक दुर्व्यवहारको त्रासदायक आरोप लागे पछि पछिड ब्लुडब्लूईको मूल कम्पनी टिकिओको कार्यकारी अध्यक्षको पदबाट राजीनामा दिएका हुन । कुश्ती बेहेमोथ