चेक रिपब्लिकमा अन्धाधुन्ध गोली चलाउँदा १४ को मृत्यु, २५ बढी घाइते
चेक रिपब्लिक । प्रागको एक विश्वविद्यालयमा सामूहिक गोलीबारीमा कम्तिमा १४ जना व्यक्तिको मृत्यु भएको छ । सो घटनामा परी थप २५ जना घाइते भएको शहरी प्रहरीले जनाएको छ । आपतकालीन सेवाहरूका अनुसार यो देशको इतिहासमा आफ्नो प्रकारको सबैभन्दा घातक गोलीबारी