अब ‘डेथ क्यालकुलेटर’ ले बताउनेछ कसैको पनि मृत्यु हुने दिन
काठमाडौं । यो दुनियाँमा जन्मिएमा मर्नु निश्चित छ। कसैको मृत्युको बारेमा केही भन्न सकिन्न । भविष्यमा के हुने हो कसैलाई थाहा छैन। तर, निरन्तर परिवर्तन हुने प्रविधिसँगै असम्भव देखिने धेरै कुराहरु सम्भव हुन थालेका छन् । अहिले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात