केजरीवाललाई दिल्ली उच्च अदालतले दिएन राहत
काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ। बुधबार उच्च अदालतले प्रवर्तन निदेशालयलाई अप्रिल २ सम्मको समय दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अब यस मुद्दाको अर्को सुनुवाई अप्रिल ३ मा हुनेछ ।