इरान पछि पाकिस्तानको अफगानिस्तानसँग सैन्य लफडा, तीनको मृत्यु
काबुल । अहिले पाकिस्तानका लागि समय राम्रो चलिरहेको छैन । बलुचिस्तानमा इरानले गरेको हवाई हमला र त्यसपछिको जवाफी हमलाका कारण दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ । यसैबीच पाकिस्तानी सेना र अफगान सेनाबीच झडप भएको खबर आएको छ ।