अमेरिकी राष्ट्रपति भन्छन, ‘लालसागरमा अबरोध गरे हुथी बिद्रोहीलाइ कारबाही गरिनेछ’
वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले लाल सागरमा अबरोध र हमला जारी राखे यमन समर्थित हुथी समुहलाइ थप कारबाही गर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपतिले पत्रकारहरूलाई भनेका छन् कि लाल सागरमा व्यावसायिक जहाजमा आक्रमण गर्न जिम्मेवार यमन समूह