ट्रम्पलाई आन्तरिक निर्वाचन लड्न मेइन राज्यमा पनि प्रतिबन्ध
वासिङ्टन डिसी । अमेरिकामा हुन गईरहेको आम निर्वाचनमा भाग लिने पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा थप धक्का लागेको छ । सन २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पलाई थप एक राज्यले प्राइमरी चुनावमा भाग लिन प्रतिबन्ध लगाए पछि उनी