गाजा हमलामा मारिए तीन इजरायली सैनिक
तेल अहिब । इजरायली सेनाले गाजामा मारिएका सैनिकहरूको नाम सार्वजनिक गरेको छ । इजरायली सेनाले बुधबार उत्तरी गाजा पट्टीमा लडाइँमा मारिएका तीन सैनिकको नाम सार्वजनिक गरेको हो । सूचीमा एक १९ वर्षीय सार्जेन्ट तथा २० र २१ वर्षका दुई क्याडेटहरू