गाजामा पछिल्लो २४ घन्टामा २५० प्यालेस्टाइनीको मृत्यु
गाजा । बितेका २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको जनाएको छ । सो सँगै गत अक्टोबर ७ देखि इजरायली हवाई र भूमि