अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पतालमा भर्ना
कराँची । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । विष सेवनका कारण उनलाई अस्पताल भर्ना गरिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । अस्पतालभित्र कडा सुरक्षा घेरामा राखेर उनको दुई दिनदेखि उपचार भइराखेको छ