च्याट जीपीटीको सह-संस्थापक ब्रोकम्यान पनि कम्पनिबाट भए अलग
वासिंगटन डिस । च्याट जीपीटीको सह–संस्थापक र अध्यक्ष ग्रेग ब्रोकम्यान पनि कम्पनि ओपनएआईबाट अलग भएका छन । जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको निर्माता ब्रोकम्यान पनि सो संस्थाबाट अलग हुँदैछन् । बोर्डले सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेको केही घण्टा पछि उनले सो