निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने
काठमाडौँ । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग बिहान साढे ११ बजे आयोगको कार्यालयमा पाँच विषयमा छलफल हुने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । प्रवक्ता