शंकास्पद वस्तुको रातभरी सुरक्षा, विहान हेर्दा माटोको हाँडी, खरानी र पूजाका सामग्री मात्र फेला
विराटनगर । निर्वाचनको मौन अवधि सुरु भएकै रात विराटनगरको संवेदनशील क्षेत्रमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय प्रशासन र सर्वसाधारणमा त्रास फैलिएको छ। सोमबार राति जिल्ला प्रशासन कार्यालय मोरङ नजिकै रहेको विराटनगर महानगरपालिका–७ स्थित डाँफे चोकमा कालो प्लास्टिकको झोला देखिएपछि बम