प्रधानमन्त्रीको जवाफको माग गर्दै संसद्मा विपक्षीको अवरोध जारी
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन्। सोमबार केहीबेरअघि सुरु भएको बैठकमा विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गर्दै विपक्षी दलहरूले विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध