प्रधानमन्त्री ओलीद्वारा चीनको धान उत्पादन विशेष क्षेत्रको अवलोकन
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानजिनस्थित जिनान जिल्लाको सिआओझानमा रहेको धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । प्रधानमन्त्री ओली हाल सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको भ्रमणमा छन्। भदौ १४ गते