रेशमले छोडे नाउपा, नयाँ पार्टी घोषणा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी छोडेर नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लाइभ सन्देश जारी गर्दै चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् । उनले भनेका छन् “आजसम्म