दोस्रो दिन पनि रविको बयान जारी
काठमाडौँ । वुटवलको सुप्रिम सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोस्रो दिन आज पनि बयान लिन सुरु गरिएको छ । लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा