कांग्रेसको परिपत्र : पुस ११ भित्र नयाँ तथा नवीकरण भएका क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया तत्काल टुंग्याउन जिल्लागत संरचनालाई परिपत्र जारी गरेको छ । महामन्त्री गगन थापाले पुस २६ देखि २८ सम्म हुने १५औँ महाधिवेशनको तयारीसँगै सदस्यता सम्बन्धी सबै कार्य निर्धारित समयमै सम्पन्न