बीपी राजमार्ग पहिरो हटाइएपछि सवारी सञ्चालन
काठमाडौँ । पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी सञ्चालन पुनः सुरु भएको छ । गए राति काभ्रेको रोसी गाउँपालिका–१२, माम्ति क्षेत्रमा खसेको पहिरोका कारण राजमार्गको दुवै तर्फको सवारी आवागमन अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहीबार बिहान जेसीभीको सहयोगमा