नेता बालकृष्ण खाँण कोइराला निवासमा, शेखर समूहमा नजिकिएको संकेत
विराटनगर । कुनै समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकटस्थ मानिएका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पहिलोपटक विराटनगरस्थित कोइराला निवास पुगेका छन् । बुधबार बिहान डा. शेखर कोइरालाको निवासमा पुगेका खाँणले पत्रकार सम्मेलनसमेत गर्दै आफू गुट परिवर्तनमा