सरकारको भ्रष्टाचारविरोधी कदमबाट तस्करहरु तर्सिएको प्रधानमन्त्री दाहालको दावी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार बनेपछि जनतामा सुशासनको अनुभूति र परिवर्तनको प्रत्याभूति भएको दावी गरेका छन् । उनले कुनै पनि मुलुकको शासकीय प्रणाली आफैमा उत्कृष्ट नहुने बताउँदै विभिन्न परिवेश र पात्रका कारण सवल र दुर्वल पक्षहरू सिर्जना हुने