हाम्रो ध्यान सरकारतिर होइन्, जनतातिर छ, सरकारका कामको खबरदारी गरिरहन्छौँ : अध्यक्ष दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् । चितवनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी