शिक्षा विधेयक अघि नबढे आन्दोलनमा जान्छौं : शिक्षक महासंघ
काठमाडौं । शिक्षा विधेयक निर्धारित मिति असार १५ गतेभित्र पनि अघि नबढेपछि नेपाल शिक्षक महासंघले कडा असन्तुष्टि जनाएको छ । महासंघले सरकारलाई चेतावनी दिँदै विधेयकमा ढिलाइ वा षड्यन्त्र भए आन्दोलनको बाटो रोज्न बाध्य हुने जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मी