विप्लवको नेकपा समाजवादी मोर्चाबाट अलग : नयाँ राजनीतिक समीकरणको संकेत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चार दलीय समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । उनले बुधबार जारी वक्तव्यमार्फत “जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको” निष्कर्ष प्रस्तुत गर्दै