नागरिकता विधेयक राज्य व्यवस्था समितिबाट पारित
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो । समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकताविहीन व्यक्तिहरूलाई