नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजदेखि बहस
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजदेखि बहस सुरु हुने भएको छ । मङ्गलवार सरकारी वकिलको बहस सकिएपछि बुधवारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । अभियुक्तका पक्षबाट बहस गर्न पूर्व महान्यायाधिवक्तादेखी नेपाल बार एशोसिएशनका बहालवाला अध्यक्ष, पूर्व