ताप्लेजुङको तेम्बा बजारमा आगलागी, पसलसहित ४ घर पूर्ण रूपमा नष्ट
विराटनगर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीमा पसलसहित चार घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । राति करिब ११ बजे सुरू भएको आगलागीले इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूका घर पूर्ण