कार्यवाहक सभापति खड्काको अध्यक्षतामा कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्दैछ । सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका त्याग गरी खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बस्न लागेको यो पहिलो बैठक हो । यसअघि मङ्गलबार देउवाको अध्यक्षतामा सुरु