संविधान संशोधन गरी हिन्दूराष्ट्र बनाउने प्रस्ताव आए रास्वपालाई राप्रपाको समर्थन रहन्छ : कमल थापा
काठमाडौं । राप्रपाका नेता कमल थापाले संविधान संशोधनमार्फत नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउन सहमत भए रास्वपालाई दुई तिहाइ पुर्याउनका लागि र आफ्नो दलको पूर्ण समर्थन रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले रास्वपा र वालेनको नेतृत्वमा बन्ने