अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने पक्षमा गम्भीर नदेखिँएको टिप्पणी गरेका छन् । मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष यादवले फागुन २१ गते तोकिएको निर्वाचनको सम्भावनाप्रति शंका व्यक्त गर्दै सरकार