बजेटबारे अर्थमन्त्री पौडेलले गरे माओवादी अध्यक्ष दाहालसँग छलफल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान अध्यक्ष दाहालको निवास खुमलटार पुगेका अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल गरेका छन् । नीति तथा कार्यक्रम वैशाख १९