काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । अहिले उनले बैठकलाई सम्बोधन गरिरहेका छन् ।
मंगलबारदेखि बिहीबारसम्म तीनदिन बैठक चल्नेछ ।

८ फाल्गुन २०८०, मंगलबार