वर्षात रोकिएसँगै डोटीको जोरायल गाउँपालिका–२ मा रहेको यहाँको चर्चित छहरा झर्नाको पानी सुक्दै । पानी सुक्दै जान थालेपछि अवलोकनका लागि आउने पर्यटकहरु पनि बिस्तारै घटदै गएका छन् । तस्बिर : विमलबहादुर विष्ट/ रासस