तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्वयनधाममा निर्माण गरिएको १०८ धारा । साथै सोही ठाउँमा कृत्रिम हिमालसमेत बनाइएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस