बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटस्थित एक रुखमा फुलेको सुनाखरी । सुनाखरी नेपालका सबैजसो पहाडी जिल्लामा फुलेको देख्न पाइन्छ । सुनाखरी अधिकांश रुख र पहरामा फुल्छ । तस्वीरः विनोद सिंह विष्ट, रासस