लाङ्टाङ र रसुवागढीबाट आउने भोटेकोसी खोला जोडिने संगमस्थल तथा त्यस वरपर क्षेत्रमा विकास हुँदै गएको पूर्वाधारका साथै बस्तीले यो स्थान रमणीय बन्दै गएको छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस