तुलसीपुर उपमहानगरपालिका–१२, उरहरि गाउँका किसान नन्दु चौधरीले बारीमा टनेलभित्र तयार गरेको खुर्सानी, भन्टा, बन्दागोभी, काउलीलगायत तरकारीका बेर्ना । तस्बिरः नारायणी रजौरे-रासस