मनाङको चामेबजार नजिककै असार ५ गते थुनिएको मस्र्याङ्दी नदी । तस्बिर : नविन लामिछाने/रासस मनाङको चामेबजार नजिकै थुनिएको मस्र्याङदी नदी खुलाउने प्रयास गर्दै सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, मनाङका सुरक्षा निकाय ।