लमजुङ–मनाङ जिल्ला जोडने बेँसीशहर–चामे सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–६ खरखरे भीरमा बिहीबार जोखिम मोलेर यात्रा गर्ने क्रममा यात्रु । वर्षासँगै आएको बाढी पहिरोले गत मंगलबार सडकमाथिबाट पहिरो र सडक तल मस्र्याङदी नदीले खोलेर सडक नै अवरुद्ध भएको छ । यस भीरको सडक मर्मत हुन नसक्दा यसरी नै जोखिम मोलेर यात्रुहरु हिडने गरेका छन । तस्वीर : रासस