यार्सागुम्वा सङ्कलन गर्न डोल्पाको जगदुल्ला गाउँपालिकाभित्रको पाटन गएका नागरिक हिउँमा हिँडेर लेक काट्दै । तस्बिरः हेमन्त केसी-रासस