मनाङको बेसिसहरदेखि चामेका लागि भारी बोकेका युवती । गत जेठ १४ गते आएको वर्षादका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा ओसारप्रसार गर्न बाध्य छन् । तस्वीर : नवीन लामिछाने/रासस
२७ जेष्ठ २०७८, बिहिबार